Latest News

Celebrating Nepali culture and traditions in Belgium through videos, photos and news.

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री

nepal_festival

प्रदेश तथा सङ्घीय सरकारसँग कम्प्युटर उपलब्ध गराउन माग पनि गरे । हाल पुस्तकालयमा तीन वटा कम्प्युटर छन् । इ–लाइब्रेरी सञ्चालनका लागि रु ६ लाख आवश्यक भएको समेत उनले बताए ।

यसैबिच, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री आदेशकुमार अग्रवालले आगामी  वर्षदेखि पुस्तकालयलाई  उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् ।  नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि पुस्तकालयलाई नियमित रूपमा सहयोग गरिने बताएका छन् ।

Be the first to comment.

Leave a Comment

Your email address will not be published. Required fields are marked *